दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

मान्छेहरु सोच्छन किन समयलाइ यति सस्तो ।
नसक्नेले किन गर्नु नचाहिने भाषण यस्तो ।

बाध्यताले सुन्नु पर्ने हामी कत्ति निरीह छौं,
पिंजडामा थुनिएको निर्देष त्यो सुगा जस्तो ।

आजभोली हल्लाहरु अत्ति धेरै हुन्छन् यहाँ,
नचाहिने हल्ला पनि सुन्ने पर्ने कर कस्तो ।

समय वित्नु सास्ती पाउँनु बराबर हाम्रोलागि,
सकेनछौं बुझ्नलाई अनि भयौं तल खस्तो ।
रचना ः २०६७ पुस १३ भक्तपुर

 
धन्यवाद