दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label Journy(घुमघाम). Show all posts
Showing posts with label Journy(घुमघाम). Show all posts

बादलुकाे देशमा

यात्रामा अाज लेन्सलार्इ बादल तर्फ फर्काएकाेमात्र हाे । इनरूवा अासपास । सुन्दरता जताततै पाइने रहेछ । 







यूवा सम्मेलन समापन पछि ....

नमुना कलेजमा अध्ययनरत सामाजिक कार्य स्नातक तहका विद्यार्थीले अायाेजना गरेकाे दुर्इदिने युवा सम्मेलन पछि अतिथि पूर्व मन्त्री तथा नेकपा एमालेका पाेलिटव्युराे सदस्य लालबाबु पण्डित  र सहभागीहरूसंगका तस्बिर































लु हेर्नुहाेस ¥याप्टिङकाे रमाइलाेका २५ तस्बिर

पुसको चिसो कञ्चनजङ्गा हिमालको हिउँ पग्लेर आएको पानीको छालमा रमाउँदै झुत्ती खेल्दै धनकुटाको मुलघाटदेखि तमोर टुङ्ग्याएर सप्तकोशीमा लहदै चतारासम्म गरियो ¥याप्टिङ ०७३ पुस १६ गते । 
 

























 
धन्यवाद