दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

जीवन विज्ञान केन्द्र इटहरीको उद्घाटन समारोह : २०७३ असाेज १९

योग र ध्यान मार्फत मानिसको जीवनमा सुख शान्ती र समृद्धि ल्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको जीवन विज्ञान केन्द्रको इटहरीमा ध्यानयोग प्रयोगशाला पूर्व भुमिसुधार मन्त्री तथा सांसद रामकुमार सुब्बाले उद्घाटन गर्नुभयो । केन्द्रमा अहिले दिनहु ६० जनाले योग ध्यानबाट लाभ उठाइरहेका छन् ।   

























 
धन्यवाद