मोरङ र सुनसरीका किशोरी यसरी भिडे एउटा बलका लागि : ०७३ असाेज १९

इटहरीको सबैभन्दा पुरानो क्लव राष्ट्रिय जागृति क्लवको आयोजना र प्लान नेपालको सहयोगमा इटहरी रङ्गशालामा सुनसरी मोरङ्ग जिल्लाका किशोरीहरु फुटबलमा भिडेका छन् । 
 किशोरी मैत्रीपूर्ण फुटबल खेल पाँचौ राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजना गरिएको हो ।
 निर्धातिर समय  ३–३ गोल भएपछि खेल निर्णयका लागि भएको टाईब्रेकरमा सुनसरीले मोरङ्गलाई ३–० गोल अन्तरले जित्यो ।  













































0 comments:

 
धन्यवाद