यात्रामा भेटिएका केहि तस्बिर अाजको लागि । मित्र अमर जीलाई मोटरसाइकल चलाउन सिकाउने क्रममा अाज इटहरीबाट धरान पानवारी सतिसाले मुगु डाँगी तीनपैनी बाँसबारी हुदै इटहरी अाइपुग्दा क्यामराले केके भेटे सबै माेटरसाइकलकाे पछाडि बसेर खिचिएका तस्बिरहरु हुन । जस्तो भ्याइयो तेस्तै पोष्ट गरेकाे छु । अबका दिनमा यसले निरन्तरता पाउँने छ । र केहि तस्बिर विहानै खिचिएका हुन् । जस्मा अनुहार छन् यो सहरका चम्किला मानिसका ।
 |
0 comments:
Post a Comment