दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

मनबाट हटाउन गाह्रो भयो .....लाई ।
मान्छे ठुली मन्कीचाँही त्यो सानी फुच्चीलाई ।

मन दिएँ मुटु सुम्पे, घात गरि आज उस्ले ।
तरपनि सक्दिन म भुल्न मोरी बुच्चीलाई ।

कल्पनामा पनि थे’न त्यती साह्रो सोच्या मैले ।
मुटु रेट्न आउदो रैछ, बैगुनी ती गुच्चीलाई ।

लुटेपछि मन मुटु टाढा भइ मबाट उ ।
खाली मन लिएर म कत्तिसम्झु लुच्चीलाई ।
मिति ः २०६८.. मंसिर २३,
Dec9.2011

 
धन्यवाद