दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

आफैसंग झुटो बन्ने कस्तो जीन्दगी यो ?
आफ्नै गाँस जुठो बन्ने कस्तो जीन्दगी यो ?

टुसाएका मुनाहरु चुडी बैमानीले ।
कोपीला मै ठुटो कस्तो जीन्दगी यो ?

विश्वास नै टुटेपछि कस्को के लाग्छ र ?
पिरती मै रुखो बन्ने कस्तो जीन्दगी यो ?

नसोचेकै हुदो रै’छ घात विस्वासमा ।
सबै सहि बुटो बन्ने कस्तो जीन्दगी यो ?

मिति ः २०६८॥ मंसिर २४, Dec 10 । 2011

 
धन्यवाद