कस्ले भन्छ यो देशमा कहाँ मात्रै नाटक छैन् ।
गाउँदेखि दरबारसम्म कहाँ मात्रै बाधक छैन् ।
बनाएनौ हामीले नै सदियौदेखि बनाएनौ,
हामीसंग आज यौटा ज्योती छिर्ने फाटक छैन् ।
खोला, जंगल मात्र हैन, भित्र छन् खानी कत्ति,
प्रयोग गरे थाहा हुन्छ छ की यस्मा मादक छैन ?
सडक बल्यो, सदन ढल्यो, मानसिकता उस्तै नै छ,
कसरी भनौ खिचातानी हाम्रा लागि घातक छैन् ।
इटहरी, सुनसरी

0 comments:
Post a Comment