दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

कस्ले भन्छ यो देशमा कहाँ मात्रै नाटक छैन् ।
गाउँदेखि दरबारसम्म कहाँ मात्रै बाधक छैन् ।

बनाएनौ हामीले नै सदियौदेखि बनाएनौ,
हामीसंग आज यौटा ज्योती छिर्ने फाटक छैन् ।

खोला, जंगल मात्र हैन, भित्र छन् खानी कत्ति,
प्रयोग गरे थाहा हुन्छ छ की यस्मा मादक छैन ?

सडक बल्यो, सदन ढल्यो, मानसिकता उस्तै नै छ,
कसरी भनौ खिचातानी हाम्रा लागि घातक छैन् ।

इटहरी, सुनसरी

 
धन्यवाद