आँधी हुरी रैछ माया, उडाएर लग्यो ।
रेल गाडी जस्तै मन, गुडाएर लग्यो ।
उड्दै थियो एक्लोमन, रमाएर खुल्ला
मनसाँटी मुटु पनि, चुडाएर लग्यो ।
आँधी हुरी रैछ माया, उडाएर लग्यो ।
रेल गाडी जस्तै मन, गुडाएर लग्यो ।
उड्दै थियो एक्लोमन, रमाएर खुल्ला
मनसाँटी मुटु पनि, चुडाएर लग्यो ।
3 comments:
मनसाँटी मुटु पनि, चुडाएर लग्यो
मनलाई मुटु सगँ साट्ने कुरा गाह्रै छ जे होस। छोटो मिठो
nice...
Very nice Yatri jee !
Post a Comment