रुबाइ

आँधी हुरी रैछ माया, उडाएर लग्यो ।
रेल गाडी जस्तै मन, गुडाएर लग्यो ।

उड्दै थियो एक्लोमन, रमाएर खुल्ला
मनसाँटी मुटु पनि, चुडाएर लग्यो ।

3 comments:

 
धन्यवाद