रुबाइ

आँधी हुरी रैछ माया, उडाएर लग्यो ।
रेल गाडी जस्तै मन, गुडाएर लग्यो ।

उड्दै थियो एक्लोमन, रमाएर खुल्ला
मनसाँटी मुटु पनि, चुडाएर लग्यो ।

3 comments:

दूर्जेय चेतना said...

मनसाँटी मुटु पनि, चुडाएर लग्यो
मनलाई मुटु सगँ साट्ने कुरा गाह्रै छ जे होस। छोटो मिठो

Unknown said...

nice...

WWW.BRTNEPAL.COM said...

Very nice Yatri jee !

 
धन्यवाद