नमुना सुन्दरीहरू My Outdoor Photoghaphy

इटहरी नमुना कलेजमा अध्ययनरत केटा र केटी माेडलहरू  ...

गजल

कस्ले भन्छ यो देशमा कहाँ मात्रै नाटक छैन् । गाउँदेखि दरबारसम्म कहाँ मात्रै बाधक छैन् । बनाएनौ हामीले नै सदियौदेखि बनाएनौ, हामीसंग आज यौटा ज्योती छिर्ने फाटक छैन् । खोला, जंगल मात्र हैन, भित्र छन् खानी कत्ति, प्रयोग गरे थाहा हुन्छ छ की यस्मा मादक छैन ? सडक बल्यो, सदन ढल्यो, मानसिकता उस्तै नै छ, कसरी भनौ खिचातानी हाम्रा लागि घातक छैन् । इटहरी, सुनस...

इटहरीमा नेपालकै पहिलो सिटी ¥याफ्टीङ्ग

इटहरी बजारको बिच भएर बग्ने ट्याङ्ग्रा खोलामा शनिबारदेखि ¥याफ्टीङ्ग सुरु भएको छ ।  ¥याफ्टीङ्गको इटहरी वडा नं ४ का वडाध्यक्ष सहित जनप्रतिनिधी, पत्रकार र स्थानीय व्यवसायी परीक्षण ¥याफ्टीङ्गमा सहभागी भए । इटहरी उपमहानगरपालिका वडा नं ४ का जनप्रतिनिधिको अगुवाइमा खोलामा एक किलोमिटर क्षेत्रमा दुईओटा ¥याफ्टमा परीक्षण ¥याफ्टीङ्ग गरिएको हो । ¥याफ्टीङ्ग  गर्न लागि प्रविधिक सहयोग तमोर, अरुण र सप्तकोशी नदीमा ¥याफ्टीङ्ग गर्दै आएको रीभर डीप ¥याफ्टीङ्गले गरेको छ ।  इटहरी बिच भएर बग्ने खोलको सदुपयोग गर्दै व्यवसायिक ¥याफ्टीङ्ग गर्नका लागि सम्भाव्यता अध्ययन गर्न शनिबार परीक्षण ¥याफ्टीङ्ग  गरिएको वडा अध्यक्ष चन्द्र भट्टराईले बताउनुभयो ।  वडा कार्यालयले सम्भाव्यता अध्ययनका लागि वडा सदस्य डिक बहादुर राईको संयोजकत्वमा ५ सदसिय सम्भाव्यता...

Page 1 of 5512345Next

 
धन्यवाद