गजल


आफ्नै मान्छे जस्तो ठानी नजिक हुन खोज्नेलाई ।
यथार्थ र भावनामा सबै छुन खोज्नेलाई ।

जून हेर्दै रमाउने , जमातलाई बिर्सिएर,
‘तिम्रा लागि सबै त्याग्छु’ भनि रुन खोज्नेलाई ।


निशब्द छु आफैंसंग, उस्लाई दिने जवाफ छैन्
सुनाउँन गाह्रो रैछ, मेरै धुन खोज्नेलाई ।

0 comments:

 
धन्यवाद