मुक्तक

सपना बुन्दा बुन्दै जिन्दगीको ।
चाहना तुन्दा तुन्दै जिन्दगीको ।
पत्तैनपाइ छाडिदिन्छ समयले,
हरहिसाब गुन्दा गुन्दै जिन्दगीको ।

0 comments:

 
धन्यवाद