अाजका तस्बिर : ०७३ साउन १८

यात्रामा भेटिएका केहि तस्बिर अाजको लागि । मित्र अमर जीलाई मोटरसाइकल चलाउन सिकाउने क्रममा अाज इटहरीबाट धरान पानवारी सतिसाले मुगु डाँगी तीनपैनी बाँसबारी हुदै इटहरी अाइपुग्दा क्यामराले केके भेटे सबै माेटरसाइकलकाे पछाडि बसेर खिचिएका तस्बिरहरु हुन । जस्तो भ्याइयो तेस्तै पोष्ट गरेकाे छु । अबका दिनमा यसले निरन्तरता पाउँने छ । र केहि तस्बिर विहानै खिचिएका हुन् । जस्मा अनुहार छन् यो सहरका चम्किला मानिसका ।
यो चरा जस्तै खुल्ला अाकाशमा उड्नु छ  स्वतन्त्र  

यस्तै सुन्दर र शान्त घर होस सबैको 

गन्तव्यमा हिडौ यसरी नै न डगमगाइ 

बसौ मिलेर यस्तो 






















0 comments:

 
धन्यवाद