इनरुवा इटहरी र झुम्का मा अाज लेन्सले भेटेका केहि तस्बिरहरु जुन
| भ्रष्टचार विरुद्धमा हिडेका धरानका बासु कोइराला इटहरीमा साँझ यस्ताे रुपमा भेटीए |
| झुम्का बजारमा पानीपुरी खादै यूवाहरु |
| बोलबमको मौसम भएको जानकारी दिने झुम्का बजार |
| इनरुवाकाे सखुवा गाछी चोकमा ३०० एमएमको लेन्ले भेटेको एक अपरिचित |
| चाउमिनको स्वादलिदै एक बालिका |
| बालक जो समयको यसी सदुपयोग गर्छन |
| काकाको सालिक जस्ले ल्याए जनताको बहुदलीय जनवाद |



Yatri Shekhar