दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

अाजका तस्बिर : ०७३ साउन २२

राष्ट्रिय युवा नीतिको छलफल नेकपा एमालेको प्रशिक्षण उद्घाटन  सक्षम र सभ्यताको जन्मदिनका अवसरमा अायोजित कार्यक्रममा कविहरुको जमघटका तस्वर लिने अवसर २२ गते जुट्याे । अनि बिहानै कवि कलाकार र पत्ररकार साथीहरुको चिया गफमा .... बाँकी कुरा तस्बिरले भन्लान .... 



















 
धन्यवाद