दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

किशोरीलाई प्रतिरक्षात्मक बन्न राखेपले दियो यस्तो तालिम : ०७३ असाेज ३ गते

राष्ट्रिय खेलकुद परिषदले इटहरीमा असाेज १ देखि ५ गतेसम्मका लागि अायाेजना गरेकाे हिंसाविरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षणमा किशोरीहरुलाई दुर्व्यवहारबाट जोगिने काइदा सिकाउँदै प्रशिक्षकहरु । एक सय बढी किशोरीहरु सहभागी तालिममा प्रमुश प्रशिक्षक मोहन विकका साथै तीन जना ब्ल्याक बेल्ट खेलाडीहरु सुनिता श्रेष्ठ, ज्ञानकुमारी चौलागाई र ज्ञानी सुनाराले समेत प्रशिक्षण दिएका छन् ।  



Mohan BK 




Mohan BK 

Mohan BK


Mohan BK







 
धन्यवाद