दसैंमा यसरी हुन्छ ट्राफिक नियमको पालना

दसैंमा सबैलाई पुग्नु छ । सबैलाई कुद्नु छ । तर सवारी कम छन् । मानिसको संख्या ज्यादा छ । न त ट्राफिकले सक्छ रोक्न न त मानिसहरुले पालना गर्छन नियम । यसपालिको दसैंमा मात्र सडक दुर्घटनामा १९ जनाको मृत्यु भयो देशभरमा सयौं घाइते भए । यसमा दोष कस्को ? यस पटकको दसैं त सकियो अर्को दसैंका लागि केही उपाय गर्ने की ? यसरी हिड्ने पनि केही सोच्ने की ?













0 comments:

 
धन्यवाद