दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

होलीमा इटहरीको झलक

धेरै दिन पछि आज ब्लग अपडेट गर्दैछु । ब्यस्तताले गर्दा मन हुदा हुदै पनि ब्लग लेख्न भ्याएको थिइन । अब रेडियोको जागिरबाट विदा लिएको छु । अध्ययन र यो ब्लगलाइ समय दिदै पत्रकारितालाइ निरन्तरता दिदै जाने सोच हो मेरो । आज भने नेपालीहरुको विषेश पर्व होली तराइमा हर्सोल्लासका साथ मनाइदैछ । सुनसरीको इटहरीमा पनि दिउसो होलीको रौनक निक्के थियो । अरु म के भन्नु र तस्विर हेरे बुझिहाल्नु हुन्छ है ।






 
धन्यवाद