दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

रुबाइ

वेखबर हुदाँ तिमी वेचैन हुन्छ मन मेरो ।
तिम्रो मात्रै सम्झनामा मुटु दुख्छ झन मेरो ।
नसानसा डुलीरह्ने मेरो रगत बन्यौ तिमी,
छुट्टियौ तिमी भने रोकिन्छ धड्कन मेरो ।

 
धन्यवाद