रुबाइ


भुल्नु नै थियो तिमीले भुल्नुपर्छ ।
तिम्रो जीवन खुसीमा फुल्नुपर्छ ।
म त रमाउँला सधै काडाँहरुसगै,
हास्दै हास्दै तिमी भमरासंग डुल्नुपर्छ ।

0 comments:

 
धन्यवाद