मुरलीधरसंगै समर म्युजिक क्याम्प

हल विस्तारै खालि हुदै थियो । एउटा दमदार आवाज सुनिन थाल्यो । त्यो आवाजले सबैलाई मञ्चतिर केन्द्रित गरायो । पछाडीबाट हल्ला गर्नेहरु पनि चुपहुन थाले । उनको प्रस्तुतीले सबैलाई तान्यो ।

उनले ‘पहाडको पल्लो डाडामा छ मेरो घर.... गाउन थाल्दा बालबालीकाहरुको हुलले स्वरमा स्वर मिलाएको थियो । चर्चित गायक संगीतकार तथा अभिनेता मुरलीधरले गीत गाउन संगीत साधना प्रतिष्ठानले आयोजना गरेको समर म्यजिक क्याम्पको समापनका अवसरका प्रमुख अतिथि भएका मुरलीधरले उखरमाउलो गर्मीका वाबजुद इटहरी नगरपालीकाको सास्कृतिक भवनमा आफ्नो जोडदार प्रस्तुती दिए ।
सुरु गर्नु पहिला समसामयीक कविता सुनाए । कविताले मञ्चमा बसेका अथिति र कार्यक्रका सहभागीको मन छोएको आभाष गर्न सकिन्थ्यो । कविता सुन्दा सबै भावुक भएका थिए । उनको दमदार प्रस्तुतीले पनि समसामयीक कवितामा सबैले आफुला
साउन ११ गतेदेखि इटहरीका विभिन्न बिद्यालयबाट बिद्यार्थी छनौट गरेर क्याम्प संचालन गरेको प्रतिष्ठानले छनौट भएका ६२ जनालाई तीन हप्ता संगीत प्रशिक्षण दिएर उत्कृष्ट १० जना छनौट गरेको छ । बालबालीकामा भएको प्रतिभालाई बाहिर ल्याउन आयोजना गरिएको क्याम्प नेपालमै पहिलो पटक नौलो प्रका हुन् । भारतको मुम्बइमा बसेर

लिउडको यात्रामा रहेका मुरलीधर नेपाली चलचित्र निमार्णका क्रममा इटहरी आइपुगेका वेला समरम्युजिक क्याम्पमा इटहरीबासी र इटहरीका स्कुलेबालबालीकासंग घुलमिल भएका हुन् । कविताबाट प्रस्तु
योग भएको आयोती सुरु गरेका मुरलीधरले आफ्नो युवावयका वेला गाएका चर्चित उडायो सपना सबै हुरीले .... र निष्ठुरीलाई मायागरी आफैलाई रोगी बनाँए .... गाएर आफ्नो गला प्रत्यक्ष कलाले मनोरञ्जन गराए ।
जकले दावी गरेको छ । दुइ कक्षा देखि १० कक्षा सम्मका बिद्यार्थी सहभागी क्याम्पबाट रिन्छेन तामाङ, किरण पौडेल, सरस्वती बस्नेत, अर्विना प्रधान, सिजन बजगाँइ, अस्विनी सिटौला, उषा तामाङ, संजोग श्रेष्ठ, सरोज लिम्बु र निवेश श्रेष्ठ उत्कृट दश मा परेका छन् ।
सहभागीले बिद्यार्थीले आधा दर्जनबढी राष्ट्रभक्ति गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा

सुनसरीका स्थानिय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, इटहरी नगरपालीकाका कार्यकारी अधिकृत गणेशराज कार्कीलगायतले कार्यक्रमका बारेमा आफ्ना धारणा राखेका थिए ।
उत्कृट दशमा परेका बालबालीकालाई थप संगीत प्रशिक्षण दिने र उत्कृष्ट तीनजना छानिने प्रतिष्ठानका संस्थापक तथा संगीत प्रशिक्षक रामकुमार रामधामीले बताए । उनिहरुलाई बिद्यालयले छात्रबृती तथा प्रतिष्ठानले पुरस्कृत गर्ने रामधामीले जानकारी दिए ।

0 comments:

 
धन्यवाद