National Convention for CA Students को केही झलक

विराटनरमा २०७२ चैत ५ र ६ गते भएकाे सिए पढ्ने विद्यार्थीको राष्ट्रिय भेला । भेलामा तीनसय बढी सिए विद्यार्थीहरुको सहभागीता थियो । जसमा काठमाडौंका १५० जना विराटनगरका १५० जना र भारतकाे सिलिगुढीका ४० जना विद्यार्थी सहभागी थिए । 
























0 comments:

 
धन्यवाद