ट्राफिकका कुरा जान्नै पर्छ सडकमा हिड्दा : ०७३ भदौ १७

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले अाज भदौ १७ गते इटहरी स्थित रोयल रिसोर्टमा नेपालमा ट्राफिक व्यवस्थापन, विधमान अवस्था, समस्या, सवारी दुर्घटना न्यूनीकरणका उपाय तथा आगामी कार्यदिशा विषयक क्षेत्रीय गोष्ठी तथा छलफल कार्यक्रममा प्रस्तुत डाटाहरु । जो भोली पनि काम लाग्नेछ ।  
क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह,सुनसरीका प्रजिअ मोहन बहादुर चापागाईं,  प्रनामनि केशरीराज घिमिरे, प्रहरी प्रधान कार्यालय कार्य विभाग ट्राफिक निर्देशनालयका प्रनामनि पंकज श्रेष्ठ,  बराह बाहिनी पकलीका सप्रनामनि सुरज कुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अंचल प्रहरी कार्यालय कोशी, मेची र सगरमाथाका प्रबउहरू, जिप्रका मोरङ र सुनसरीका प्रहरी उपरीक्षक, मेची, कोशी र सगरमाथा अंचलका यातायात ब्यबसायीरमजदुर संघ, संगठनका पदाधिकारी, नागरिक समाजका प्रतिनिधी, पत्रकार, राजनैतिक दल, स्थानिय बुद्दीजिवी, प्राचार्य र शिक्षक, मानव अधिकार सन्जाल, महिला सहयोगी समुह, भद्रभलाद्मी, सरोकारवाला निकायका प्रतिनिधीहरु, स्थानिय सरकारीरगैर सरकारी कार्यालयका प्रतिनिधीहरु, यातायात ब्यबस्था कार्यालय, सडक कार्यालयका प्रतिनिधी,जिट्राप्र।का झापा, मोरङ, सुनसरी, सिराह र सप्तरीका कार्यालय प्रमुखहरु समेत गरी  १७५ जनाको उपस्थिति रहेको थियो । 










































0 comments:

 
धन्यवाद