दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

दुवै असफल

तिमीले मागेको जून
फूल भए टिपेर दिन्थे
तिमीले मागेको तारा
मुना भए चुडेर
दिन्थे माग्यौ
इन्द्रेणी हार भए लगाइ दिन्थे
बादल ओढ्छु भन्यौ
ओढाइ दिन्थे घुम्टो भए
अनि माग्यौ यस्तै यस्तै
नीलो आकाश

घामको टाटा......

तिमी असफल भयौ
पूरा भएन माग
तिम्रो माग पूरा गर्न नसक्ने
म किन सफल हुन्थे र
असफल भयौं दुवै
र त छौं एउटै अंगालोमा ।
रचना ः २०६७ भदौ ५

 
धन्यवाद