दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

न सक्छु आखाँमा बस्न...

न सक्छु आखाँमा बस्न, न सक्छु मुटुमा पस्न ।
सक्दिन सक्दिन सक्दिन मायाले तिमिलाई कस्न ।


यी मान्छेहरुले यी प्रेमीहरुले रेटे मुटु रेटे,
दुनिया यस्तै हो की मात्र मैले यस्ता भेटें,
भयो अब रहर छैन आफै्बाट तल खस्न ।
सक्दिन सक्दिन सक्दिन मायाले तिमिलाई कस्न ।

बतासको लहर जस्तै जून घाम लाग्छ फिक्का,
गाह्रो रै’छ दुई मुटु हुनलाई एक ढिक्का,
प¥या छैन कसैलेनी मायाको चेब्रे घस्न ।
सक्दिन सक्दिन सक्दिन मायाले तिमिलाई कस्न ।

मिति ः २०७० असार ३ 


 
धन्यवाद