सबैको हितमा जारी



चालकले मदिरा सेवन गरेको छ छैन सोधौँ सबैले ।
लामो दुरीमा दुइ चालक छन् छैनन् खोजौँ सबैले ।
अनाहमा ज्यान गुमाउने कस्लाइ रहर छ र यहाँ
हतारोलाइ थाती राखौं भरपर्दो यात्रा रोजौँ सबैले ।

0 comments:

 
धन्यवाद