|
तस्विर :चाइन डट अोअारजी |
संगै संगै झेलौला हुरी वर्षात
मिलीमिली खेलौला एकै साथ ।
छुट्टै छुट्टै हिडेर पुगिन्न कतै
यात्रा हाम्रो हजारौ कोष टाढा
आउ बढौ समाउ हात्मा हात ।
एक भइ जुधौला शत्रु लागेनी
एक मुठी हासौला खुसी पाएनी
छैन छैन पर्वाह के दिन के रात ।
२०७२ असोज १७
0 comments:
Post a Comment